ओलम्पिक कमिटी युरोप प्रमुख पक्राउ

रियो दि जेनेरिया । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) का युरोप प्रमुखलाई ब्राजिलमा जारी रियो ओलम्पिक खेलका टिकट बिक्रीमा घोटाला गरेको आरोपमा ब्राजिल प्रहरीले पक्राउ गरेको छ । आईओसीका युरोप प्रमुख प्याट्रिक जोसेफ हिकीलाई नगर प्रहरीले उहाँमाथि टिकट बिक्री प्रकरणमा बुधबार प्रहरी नियन्त्रणमा लिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ब्राजिल प्रहरीका प्रवक्ताले हिकीलाई प्रहरी नियन्त्रणमा … Continue reading ओलम्पिक कमिटी युरोप प्रमुख पक्राउ